नेपालबाट भारततर्फ चिया निर्यात पुनः प्रभावित, ६ ट्रक रोकिए काँकडभिट्टामा

1 hour ago 46

विराटनगर। नेपालबाट भारततर्फ चियाको निर्यात पुनः रोकिएको छ। भारतीय चिया बोर्डले हरेक ट्रकको नमुना परीक्षण गर्ने भन्दै अवरोध सिर्जना गरेपछि चिया निर्यात पुनः प्रभावित भएको हो।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले एक सातादेखि भ...

पुरा समाचार पढ्नुहोस