रसुवा। नेपाल–चीन सीमाक्षेत्र नजिकै अवस्थित रसुवाको किरिङ्गिन (केरुङ) प्राकृतिक सौन्दर्यको एउटा सजीव तस्बिरका रूपमा परिचित छ। जैविक विविधता र अद्वितीय भूबनोटले भरिपूर्ण यो रमणीय स्थान पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। यहाँबाट आँखाअगाडि लह...