काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालका ओपनर कुशल भुर्तेलले लगातार दोस्रो शतक प्रहार गरेका छन्। मलेसियाविरुद्ध जारी खेलमा उनले ४४ बलमा शतक बनाएका हुन्। उनले १० चौका र ७ छक्का प्रहार गरे। टी-२० आईमा उनको यो तेस्रो शतक हो। यसअ...