काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार सुशासन प्रवर्द्धन र द्रुत आर्थिक विकासलाई मुख्य कार्यसूची बनाएर अघि बढिरहेको स्पष्ट पारेका छन्। ललितपुरमा बिहीबार आयोजित विकाससम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धि र परिवर्तनप्रति...