महिला क्रिकेटमा ‘टाइम्ड-आउट’ घटनापछि नेपाल क्रिकेट संघद्वारा माफी, खेलभावनामा कमजोरी स्वीकार

59 minutes ago 30
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले महिला राष्ट्रिय क्रिकेट टोली संलग्न पछिल्लो खेलमा भुटानकी ब्याटरलाई ‘टाइम्ड–आउट’ विधिबाट आउट गरिएको घटनाप्रति औपचारिक रूपमा माफी मागेको छ। नेपाल क्रिकेट संघले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटना क्रिकेटको आत्...
पुरा समाचार पढ्नुहोस