मलेसियामाथि भारी जितसँगै समूह विजेता बनेर नेपाल एसियन गेम्सको सेमिफाइनलमा

1 hour ago 65

काठमाडौं। नेपाली क्रिकेट टोली समूह विजेता बन्दै एसियन गेम्स छनोटको सेमिफाइनलमा पुगेको छ। आज सम्पन्न समूह चरणको अन्तिम मलेसियालाई १६७ रनको भारी अन्तरले हराउँदै नेपाल समूह विजेता बनेको हो।

सिंगापुरमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कुश...

पुरा समाचार पढ्नुहोस