काठमाडौं। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नेपाली कांग्रेस, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको “जातीय विभेद विरुद्ध सचेतना” उपसमितिले विशेष कार्यक्रमहरू सम्पन्न गरेको छ। प्रतिष्ठानका उपप्रमुख मधु आचा...