काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गर्ने निर्णय गरेको छ। समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा ललितपुरको बी.पी. नगरस्थित पार्टी केन्द्रीय ...