काठमाडौँ प्रहरी नेतृत्व परिवर्तन, एसएसपी घिमिरेले लिए जिम्मेवारी

1 hour ago 49
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्वमा परिवर्तन भएको छ । करिब नौ महिनासम्म परिसर प्रमुखका रूपमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकाल पूरा गरी जिम्मेवारी हस्तान्तरण गरेका छन्। उनको स्थानमा सरुवा भई आएका एसएसप...
पुरा समाचार पढ्नुहोस