रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

1 hour ago 42
घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी दाङका तीन जनाको मृत्य भएको छ। जिल्लाको माडी गाउँपालिका-२ घर्तीगाउँ व्याङखोलामा अस्थायी नम्बर प्लेटको एमएच १४ टिसिजे ४७१ नम्बरको जीप दुर्घटना हुँदा दाङका तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ...
पुरा समाचार पढ्नुहोस