विराटनगरमा महिलाका लागि खेलकुद तथा सांस्कृतिक महोत्सव हुँदै

1 hour ago 49

विराटनगर । महिलाहरूको सहभागिता, आत्मविश्वास र सामाजिक सक्रियता बढाउने उद्देश्यले विराटनगरमा महिला खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ। विराटनगर–११ स्थित एलायन्स युवा क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै आगामी असार १३ गते शनिबार जनपथ ...

पुरा समाचार पढ्नुहोस