ट्याक्टरको ठक्करबाट विद्यालयबाट फर्किरहेकी बालिकाको मृत्यु

1 hour ago 60

२१ जेठ, सर्लाही । सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अर्जुन साहकी छोरी अंकिताकुमारी साह छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बि...

पुरा समाचार पढ्नुहोस