काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दिल्लीबाट लखनउतर्फ प्रस्थान गरेका छन् । लखनउ पुग्नुअघि नै उनको स्वागतका लागि विभिन्न स्थानमा रवि लामिछानेको तस्बिरसहितका स्वागत बोर्डहरू राखिएका छन् । सार्वजनिक भएका तस्बिरहरूमा सड...