बर्दीबास। अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर प्रतिकूल असर पर्न थालेपछि महोत्तरीको गौशाला नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै विद्यालयको पठनपाठन पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ...