चितवनमा कलेज बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

1 hour ago 47

२१ जेठ, चितवन । गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको बसको ठक्करबाट भरतपुरमा एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार दिउँसो भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार भरतपुर...

पुरा समाचार पढ्नुहोस