काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका वरिष्ठ नेताहरूलाई तथ्यमा आधारित, यथार्थपरक र एकरूप अभिव्यक्ति दिन निर्देशन दिएका छन्। उनले नेतृत्व तह र कार्यकर्ताबीच फरक-फरक धारणा प्रस्तुत हुँदा पार्टी संगठनभित्र सूचना प्रवाह कमजोर हुने र व...