असिम शाहको कार्यदल पूर्वराष्ट्रपति निवासमा, संविधान संशोधनबारे यादव र भण्डारीले के सुझाव दिए?

1 hour ago 39

काठमाडौं। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारीको सुझाव लिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको कार्यदलले बिहीबार पूर्वराष्ट्र...

पुरा समाचार पढ्नुहोस