काठमाडौँ । पूर्व न्यायाधीश फोरम नेपालले कानुनबमोजिम सेवा निवृत्त भएका पूर्व न्यायाधीशहरूले सम्पत्ति विवरण पेश गर्न नपर्ने निष्कर्षसहित विज्ञप्ति जारी गरेको छ । फोरमले सोमबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भ...