बिर्तामोडमा फुटपाथ खाली गराउने क्रममा अवरोध, तीन व्यवसायी पक्राउ

1 hour ago 35
झापा : झापाको बिर्तामोड नगरपालिकाले सडक पेटी अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेका बेला नगर प्रहरीलाई अवरोध गरेको आरोपमा तीन जना व्यवसायी पक्राउ परेका छन् । प्रहरीका अनुसार आज दिउँसो करिब १ः४५ बजे बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर
पुरा समाचार पढ्नुहोस