भीरबाट लडेर किशोरको मृत्यु

1 hour ago 50
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुधवार राति साथीहरू...
पुरा समाचार पढ्नुहोस