कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका विस्थापित सुकुमबासी भेषबहादुर दर्जीको वीर अस्पतालमा मृत्यु

58 minutes ago 47
काठमाडौं। सरकारले सुकुमबासी बस्तीबाट बल प्रयोग गरेर विस्थापित गराएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित रहँदै आएका दर्जीको स्वास्थ्यमा अचा...
पुरा समाचार पढ्नुहोस