त्रिवेणी (रुकुम पश्चिम)। रुकुम पश्चिमबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको मुसिकोट नगरपालिका-१४ की सुशीला रोकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो। रोकाले आज जिल्ला अस्पताल सल्लेमा ...