काँग्रेस बारा सभापति यादव निलम्बित, यस्ता छन् चार निर्णय

58 minutes ago 40
काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ। समितिको बिहीबार बसेको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग ...
पुरा समाचार पढ्नुहोस