बिल लिने बानी बसाल्न सरकारको लट्री योजना, साउनबाट कार्यान्वयन !

1 hour ago 40
काठमाडौं । सरकारले उपभोक्तालाई सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा भ्याट बिल माग्ने बानी बसाल्न नयाँ प्रोत्साहनात्मक योजना ल्याउने तयारी गरेको छ । आगामी साउनदेखि लागू हुने गरी सुरु गर्न लागिएको यस योजनाअन्तर्गत डिजिटल माध्यमबाट गरिने प्रत्येक खरि...
पुरा समाचार पढ्नुहोस