लगाइएका आरोपभन्दा फरक दिशामा पार्टी चलाएर देखाउन धवलशम्शेरलाई राप्रपाको चुनौती

1 hour ago 16
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले पार्टीबाट अलग हुने घोषणा गरेका महामन्त्री धवलशम्शेर राणालाई लक्षित गर्दै कडा राजनीतिक टिप्पणी गरेका छन्। श्रेष्ठले राणालाई पार्टीभित्र राख्न विभिन्न प्रयास भए पनि सफल हुन नसक...
पुरा समाचार पढ्नुहोस