कैदीलाई होटल लगेर मासु र बियर खुवाएको खुलेपछि दुई प्रहरी बर्खास्त

54 minutes ago 37
काठमाडौंस्थित केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका एक जना कैदीलाई होटल लगेर मासु र बियर खुवाएको घटनामा दुई जना प्रहरी बर्खास्तीमा परेका छन्।
पुरा समाचार पढ्नुहोस