सिड्नी, अष्ट्रेलिया । कृत्रिम बुद्धिमत्ता (एआई)को तीव्र विकाससँगै विश्वभरका युवा उद्यमीहरू नयाँ अवसरको खोजीमा लागिरहेका बेला अष्ट्रेलियामा नेपाली युवा उद्यमीहरूको अन्तर्राष्ट्रिय भेला आयोजना हुने भएको छ। एआई, नवप्रवर्तन, उद्यमशीलता तथा विश्वव्यापी ने...