परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

1 hour ago 41
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उनका समकक्षी डा. जयशङ्करसँग औपचारिक भेटवार्ता...
पुरा समाचार पढ्नुहोस