टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

59 minutes ago 61
काठमाडौं । विभिन्न गम्भीर आपराधिक कसुरमा मुछिएकी चर्चित टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिल्ला अदालतले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीमाथिका अभियोगहरूमाथि प्रारम्भिक सुनुवाइ ग...
पुरा समाचार पढ्नुहोस