काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व चयन प्रक्रिया थप अघि बढेको छ । अध्यक्ष पदका लागि आवेदन दिएका मध्ये २९ जना उम्मेदवार प्रारम्भिक मूल्याङ्कनमा योग्य ठहरिएका छन् ।अध्यक्ष पदका लागि योग्य ठहरिएका उम्मेदवारहरू अब कार्ययोजना मूल्याङ्कन, प्रस्...