समातिएका ७७४ विद्युतीय सवारीको छानबिन गर्न उपसचिव शाक्यको नेतृत्वमा समिति, भन्सार जाँचपास प्रक्रियामै प्रश्न

1 hour ago 31
करको दर परिवर्तन हुनुअघि ठूलो संख्यामा भित्रिएका विद्युतीय सवारी नियन्त्रणमा परेपछि भन्सार जाँचपास प्रक्रिया, प्रज्ञापनपत्र जारी गर्ने समय, राजस्व प्रशासन र आयात व्यवस्थापन प्रणालीमाथि व्यापक छानबिनको दबाब बढेको छ । काठमाडौँ । कोरला नाका हुँदै नेपाल ...
पुरा समाचार पढ्नुहोस