‘Waiting for death’ टिकटक आईडी चलाउने १६ वर्षीया रियाको सर्पदंशबाट मृत्यु

1 hour ago 35
काठमाडौं । कपिलवस्तु नगरपालिका वडा नम्बर १ मालटोलकी १६ वर्षीया रिया बर्माको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ। सामाजिक सञ्जाल टिकटकमा ‘waiting for death’ (मृत्युको पर्खाइ) नामको आईडी चलाउँदै आएकी बर्मालाई बुधबार मध्यरातमा आफ्नै घरमा सुतिरहेको अवस्...
पुरा समाचार पढ्नुहोस