‘ट्रम्प’ भैंसी हेर्न ढाका चिडियाखानामा भीड, चर्को गर्मीमा पनि आकर्षण

1 hour ago 35

सुनौलो रौँको झुस्स परेको टाउको र करिब ७०० किलोग्राम (१,५०० पाउन्ड) तौल भएको यो जनावरले पछिल्ला दिन बंगलादेशको राजधानी ढाकामा विभिन्न भागबाट आएका भीडलाई आकर्षित गरिरहेको छ। यो दुर्लभ सेतो भैंसी गत साता राष्ट्रिय चिडियाखानामा ल्याइएपछि पुरा समाचार पढ्नुहोस