अर्जुन कुमाल इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीको ब्रान्ड एम्बासडर नियुक्त

1 hour ago 52

१४ असार, काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी अर्जुन कुमाल इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सी प्रालीको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीले २० वर्षे अर्जुनसँग हाललाई २ वर्षका लागि सम्झौता गरेको छ । आपसी सहमति यो सम...

पुरा समाचार पढ्नुहोस