कास्की। पोखरा महानगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै दुई जना किसानलाई आज ‘महानगर उत्कृष्ट कृषक सम्मान’ प्रदान गरेको छ। पोखरा–२१ कृस्तीस्थित कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चा...