उदयपुरमा असार दोस्रो हप्ता सम्ममा २५ प्रतिशत धान रोपाइँ
1 hour ago
87
उदयपुर : उदयपुरमा यस वर्षको धान रोपाइँले विस्तारै गति लिन थालेको छ। असारको दोस्रो सातासम्म जिल्लाको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये करिब २५ प्रतिशत अर्थात् तीन हजार २७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्र