अर्जुनचौपारी गाउँपालिकाका चालक र सहचालकलाई १० लाखसम्मको दुर्घटना बीमा

2 days ago 101

२ असार, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र पेशागत रूपमा सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा उपलब्ध गराउने भएको छ । गाउँपालिकाको स्वीकृत वार्षिक नीति तथा कार्य...

पुरा समाचार पढ्नुहोस