काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटको बचाउ गरेका छन्। स्रोतविनै ठूलो आकारको बजेट ल्याएको भनेर विपक्षी दल र कतिपय विज्ञले आलोचना गरिरहँदा वाग्लेले बजेट महत्वकांक्षी नभएको भन्दै बचाउ गरेका हुन्।
‘बजेट ठूलो ...