काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेरको गोप्य सूचना चुहाएको गम्भीर आरोप लगाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसद्द्वारा छानबिन गरिनुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा वि...