अलीबाबा, बीवाईडी र बाइडु अमेरिकी रक्षा मन्त्रालयको अद्यावधिक सूचीमा

3 weeks ago 51
काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले चीनको सैन्य संरचनासँग सम्बन्ध रहेको दाबी गर्दै चिनियाँ कम्पनी अलीबाबा, बीवाईडी र बाइडुलाई आफ्नो अद्यावधिक ‘चिनियाँ सैन्य कम्पनी’ सूचीमा समावेश गरेको छ। सोमबार सार्वजनिक गरिएको नयाँ सूचीमा यी तीन कम्पनी...
पुरा समाचार पढ्नुहोस