अल्जेरियासँग पराजित हुँदै नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरियो, अर्जेन्टिना नकआउटमा

1 week ago 73
काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को एक रोमाञ्चक खेलमा अल्जेरियासँग पराजित भएसँगै नवप्रवेशी टोली जोर्डन प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। अमेरिकाको सन फ्रान्सिस्कोस्थित बे एरेना स्टेडियममा मंगलबार भएको खेलमा सुरुआती अग्रता जोगाउन ...
पुरा समाचार पढ्नुहोस