अवैध रूपमा लुकाइएका तीन थान भरुवा बन्दुक फेला

2 weeks ago 36
काठमाडौँ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनमा लुकाइछिपाइ राखिएका तीन थान अवैध भरुवा बन्दुक प्रहरीले फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गोप्य सूचनाका आधारमा वन क्षेत्रमा खोजतलास गर्दा बेवारिसे अवस...
पुरा समाचार पढ्नुहोस