काठमाडाैं। अध्ययन र भ्रमणका लागि अष्ट्रेलिया जाने तयारी गरिरहेका नेपालीहरूका लागि अबको यात्रा थप खर्चिलो र चुनौतीपूर्ण बन्ने भएको छ। अष्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सले भिषा आवेदन शुल्कमा व्यापक पुनर्संरचना गर्दै विद्यार्थी, भ्रमण, पार्टनर, र...