मोरङमा लागूऔषध सहित चार जना पक्राउ

1 hour ago 237

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० त्रिबेणी चोकबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार राति करिब १०:३० बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा खटिएको ...

पुरा समाचार पढ्नुहोस