सार्बजनिक बसबाट ३४ ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ

1 hour ago 163

कास्की । कास्कीको पोखरा महानगरपालिका–३२ मजुवास्थित पृथ्वीराजमार्गमा सार्वजनिक बसबाट ३४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार बिहान करिब ६ः२० बजे नियमित चेकजाँचका क्रममा वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १६९५...

पुरा समाचार पढ्नुहोस