काठमाडौं । रुसी सेनाले युक्रेनको राजधानी किभमा अहिलेसम्मकै सबैभन्दा ठूलो र घातक हवाई आक्रमण गरेपछि त्यहाँका स्थानीय बासिन्दाहरूले सुरक्षाका लागि भूमिगत मेट्रो स्टेशनहरूमा रात बिताएका छन्। रुसले लगातार ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र आत्मघाती ड्रोन...