अर्की युवतीसँगको प्रेम सम्बन्धपछि वैवाहिक विवाद बढेको र आवेगमा श्रीमतीको हत्या गरेको ‘नेपाली ब्रो’को बयान

1 hour ago 49
काठमाडौँ । ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापामगरले श्रीमती ईश्वरी भुजेलको हत्या गरेको स्वीकार गर्दै कानुनबमोजिमको सजाय भोग्न तयार रहेको बयान दिएका छन्। उनले अनुसन्धानका क्रममा दिएको बयानमा आफूले धारिलो चक्कुले श्रीमतीको घाँटी रेटेर हत्या गरेको स्वी...
पुरा समाचार पढ्नुहोस