गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’

1 hour ago 62
काठमाडौँ । आगामी साउन १ गतेदेखि नेपाली चलचित्र ‘गौँथली’ प्रदर्शन हुँदैछ ।  झन्डै २५ वर्ष अगाडि प्रदर्शन भएको सोही शीर्षकको चलचित्र गीतिकथामा आधारित रहेर ‘गौँथली’ तयार गरिएको हो ।  सानै उमेरमा विवाह हुने बालिकाको पढ्ने चाहनालाई कथामा तयार गरिएको गीति ...
पुरा समाचार पढ्नुहोस