काठमाडौँ । नेपाली सेनाले जटिल प्रसूति समस्यामा परेकी डोल्पाको ताङसोङ–१ निवासी एक महिलाको उद्धार गरेको छ। महिला, बालबालिका, लैंकिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महि...