काठमाडौं । भारत सरकारले मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपलाई प्रस्तावित ‘युजरनेम’ फिचर तत्काल लागू नगर्न निर्देशन दिएको छ । सरकारले कम्पनीलाई यस फिचरबारे विस्तृत जानकारी र आवश्यक कागजातसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पनि भनेको छ ।भारतीय सञ्चार...